Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

–दीपेश खड्का
युवाहरुमाझ लोकप्रिय बनिरहेका सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव, इन्टाग्राम लगायतले प्रयोगकर्ताहरुलाई बढी भन्दा बढी सुविधा प्रदान गर्न प्रविधिको विकासमा निकै नै प्रतिस्पर्धा गरिरहेका छन् ।


यहीबीचमा सामाजिक संञ्जाल इस्टाग्रामले आफ्नो सुबिधा थप गरेको छ । सन २०१० बाट संचालनमा आएको इन्स्टाग्रामले हालै नयाँ संस्करण १०.१२ भर्सन ल्याएको हो । यो संस्करणमा प्रयोग कर्ताहरुले लाइभ भिडीयो सेभ गर्न सक्नेछन्, बिषेशगरी लाइभ सकिएपछि आफ्नो भिडियो सिधै सेभ गर्न सक्ने सुबिधा दिइएको छ । यस अघि प्रयोगकर्ताले भिडियो लाइभ गर्न सक्ने भएपनि डाउनलोड गर्न सक्ने सुविधा भने थिएन । 

अब लाइभ सकिए पछाडि स्क्रिनको माथि दायाँपटी सेभ आइकन देखा पर्छ । लाइभ गरेको उक्त भिडियो सेभ गर्नका लागी उक्त आइकनमा थिचेपछि तपाँइको भिडियो सेभ हुन्छ । यसो गर्दा लाइभका क्रममा भिडियोमा गरिको लाइक, कमेन्टहरु भने सेभ नभएर भिडियो मात्र सेभ हुन्छ ।
भिडियो सेभ गर्ने तरिका यस्तो छः
यो सुविधा आइ.ओ.एस र एनड्रोइड प्रयोगकर्ताहरुले मात्र गर्न सक्नेछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply