Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर,चैत ।
विराटनगरको टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । शुक्रबार बिहान पाँच बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्न वारुण यन्त्र, प्रहरी र स्थानीय लागि परेका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply