Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

वीरगञ्ज, चैत ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले वीरगन्जस्थित जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउ गरेका छन्। मंगलबार बिहान १० बजेदेखि मोर्चामा आबद्ध दलका कार्यकर्ताले संविधान संशोधनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन्।
संविधान संशोधन गरेपछि मात्र स्थानीय तहको निर्वाच हुनुपर्ने मागसहित मधेसी मोर्चा पर्साका नेता कार्यकर्ताहरुले दुई घण्टा निवार्चन कार्यालय घेराउ गरेका हुन्। मोर्चा पर्साका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका अध्यक्ष पुरषोत्मलाल झाको नेतृत्वमा रहेको मधेसवादी दलका नेता कार्यकर्ताहरुले वीरगन्जको राधेमाई टोलस्थित जिल्ला निवार्चन कार्यालय पर्साको मुल गेटमा बिहान  १० बजेदेखि १२ बजे सम्म धर्ना बसेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको  छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply