सरोज चापागाईं
बझाङ, चैत ३
खप्तड सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल मानिन्छ। पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलमा अवस्थित यस क्षेत्रमा खप्तड राष्ट्रिय निकुञ्ज पर्छ। यो समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको छ।
सुदूरपश्चिमको प्रसिद्ध गन्तव्यस्थलमा पर्ने खप्तड यतिखेर हिउँमय भएको छ। हेर्नुस्, खप्तडको हिउँमय
खप्तडमा हिउँको दृश्य
नेपाल खबरबाट साभार
0 Comments