Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
सरकारले २० बर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबार (आज) बाट निषेध गर्दैछ । थोत्रा गाडी वातावरण प्रदुषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो ।
यातायात व्यवसायीले अटेर गरी २० बर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता टोकराज पाण्डेले २० बर्ष नाघेका कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो बुधबारदेखि स्वत अवैधानिक हुने छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply