Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,चैत ।
काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बुधबार बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसम विभागले जनाएको छ ।
बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सतहमा बगिरहेकाले त्यसको प्रभावले पानी परेको हो । यस्तै पश्चिमी वायू र पूर्वी क्षेत्रको हावाका कारण पनि मौमम बदली भई पानी परेको मौसमविद्ले जनाएका छन् ।
मध्य भेगमा भन्दा पूर्वी भेगमा बुधबार दिनभरि नै पानी  पर्ने सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंसहित मध्य भेगका केही ठाउँमो केहीबेर मौसम खुल्ने अनुमान गरिएको छ । तर दक्षिणी वायूको प्रभाव धेरै रहेकाले अझै केही दिन मौसम यस्तै हुने मौसमविद्ले जनाएका छन् ।



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply