Ticker

6/recent/ticker-posts

गृहमन्त्रालयले माग्यो चार अर्ब.....

काठमाडौ, चैत ।
गृह मन्त्रालयले स्थानिय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको छ ।
बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साता अघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो ।
‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ ।’अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भनेः‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ ।’

Post a Comment

0 Comments