Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौँ, १२ चैत ।
चीनमा एक उर्जाकेन्द्र भत्कँदा ९ जनाको ज्यान गएको छ । चीनको गुआङडोङ प्रान्तको राजधानी ग्वाङजाओमा भएको दुर्घटनामा अरु २ जना घाइते भएको चीनको सरकार नियन्त्रित समाचार संस्था सिन्ह्वाले जनाएको छ । निर्माणको क्रममा रहेको ७ नम्बर थर्मल पावर प्लान्ट भत्किएको स्थानीय अधिकारीलाइ उधृत गर्दै सिन्ह्वाले जनाएको हो । उर्जाकेन्द्र भत्किनुको कारण हालसम्म खुल्न नसकेको बताइएको छ । प्रहरीले दुर्घटनाको विषयमा अनुसन्धान जारी राखेको जनाएको छ । चीनमा उचित सुरक्षाको व्यवस्था नहुँदा भौतिक संरचनामा नियमित रुपमा दुर्घटना हुने गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply