Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौँ, चैत १२ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको स्वास्थ्य विधेयक फिर्ता भएको छ । 
कङ्ग्रेसमा रिपब्लिकन पार्टीकै नेताहरुले ट्रम्पको स्वास्थ्य विधेयक विरुद्ध मत दिने जनाएपछि विधेयक फिर्ता लिइएको हो । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका २० देखि ३५ रिपब्लिकन सदस्यहरु ट्रम्पको स्वास्थ्य विधेयकको विपक्षमा रहेको बताइएको छ । पुर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको ओबामाकेयर भनिने स्वास्थ्य कार्यक्रम हटाएर नयाँ स्वास्थ्य कार्यक्रमका लागि विधेयक पेश गरिएको थियो । राष्ट्रपति ट्रम्पले भने विधेयक असफल हुनुमा डेमोक्र्याटिक पार्टीलाइ दोष दिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply