एजेन्सी,फागुन ।
वर्तमान सिरियाली प्रशासनलाई चिढाउने गरी लगाइने नयाँ नाकाबन्दीले सिरियाली नेतृत्वलाई शान्ति वार्ताप्रति कम जिम्मेवार बनाउने रसियाली राष्ट्रपति भ्लमदिमीर पुटिनले बताएका छन् ।
उनले सिरियामाथि थप नाकाबन्दी लगाइने हो भने सिरियाली प्रशासनले जेनेभामा जारी शान्ती वार्तालाई कम महत्व दिनसक्ने भएकाले सिरिया द्वन्द्व अन्त्यका लागि तगारो बन्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सिरियाको विषयमा आएका मुद्दाबारे बाल्ने राष्ट्रपति पुटिनले किर्गिजस्तानमा आयोजित एक पत्रकार सम्मेलनमा बताए ।
‘सिरियाली नेतृत्वविरुद्ध लक्षित गरी नाकाबन्दी लगाइनु मेरो विचारमा पूर्णतया गलत हुनेछ’ राष्ट्रपति पुटिनले सम्मेलनमा भने ।

0 Comments