काठमाडौ, चैत ।
सुनको भाउ फेरि बढ्न थालेको छ । बिहीबार तोलामा एकै दिन ७ सय रुपैयाँले बढेको सुन शुक्रबार फेरि तीन सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा सुन ५४ हजार २ सय रुपैयाँ पुगेको छ ।
सुनको भाउ बिहीबार तोलामा ५३ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

0 Comments