Ticker

6/recent/ticker-posts

सुनको भाउ उकालो लाग्ने क्रम जारी

काठमाडौ, चैत ।
सुनको भाउ फेरि बढ्न थालेको छ । बिहीबार तोलामा एकै दिन ७ सय रुपैयाँले बढेको सुन शुक्रबार फेरि तीन सय रुपैयाँले बढेको छ । शुक्रबार  तोलामा सुन ५४ हजार २ सय रुपैयाँ पुगेको छ ।
सुनको भाउ  बिहीबार तोलामा  ५३ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

Post a Comment

0 Comments