भक्तपुर, फागुन ।
भक्तपुरको नगरकोट नगरपालिका ११ मुहानपोखरीमा पुरिएको अवस्थामा एक युवतीको शव भेटिएको छ। करिब २२ वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरिएको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
युवतीको शव हात खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने प्रहरीले जनाएको छ। स्थानीयले एक महिनाअघि नै कसैले त्यहाँ ल्याएर शव गाडेको हुन सक्ने बताएका छन् ।

0 Comments