Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनले संविधान संशोधन मार्फत आफ्ना मागहरु सम्वोधन नगरिने कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौमा शनिवार पत्रकार सम्मेलन गरी गठवन्धनले सरकार आफ्ना मागहरुप्रति गम्भिर नरहेको तथ्य पुष्टि हँुदै गएको भन्दै संशोधन मार्फत तत्काल माग सम्बोधन नगरिए कडा आन्दोलन थाल्ने चेतावनी दिएको हो ।
गठवन्धनले मुस्लिम हकलाई मौलिक हकमा समावेश गर्नुपर्ने,संविधानमा मुस्लिम शब्दको परिभाषा गरिनुपर्ने लगायतका माग राखेको छ । गठबन्धनले राष्ट्रिय सभामा २१ सीट विशेषाधिकारको रुपमा प्रत्येक प्रदेशबाट कम्तिमा एकजना महिला,एकजना दलित र एक जना अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यक भनिएकोमा एक जना मुस्लिम पनि थप्नुपर्ने माग गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply