सिरिया, चैत ।
सिरियामा भएको हवाई आक्रमणमा ४२ जनाको ज्यान गएको छ । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा ४२ जनाको ज्यान गएको विविसीले जनाएको छ ।
नमाजका लागि भेला भएका भेला मस्जिदमा आक्रमण भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सामान्य नागरिक छन् । आक्रमण कसले गर्यो भन्ने जानकारी भने खुलि नसकेको खबरमा उल्लेख छ ।

0 Comments