Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडाैं-  मोडल तथा नायिका निरु महराका केही नयाँ तस्बिर सार्वजनिक भएका छन् । ग्ल्यामर क्षेत्रमा स्थापित हुने उनले यस्ता अर्धनग्न तस्विरहरु सार्वजनिक गर्दै आएकी छन् ।
मोडलिङ र अभिनय दुवैमा उत्तिकै रुची राख्ने निरुले भोजपुरी फिल्म ‘हिम्मतवाली’ ‘म तिम्रो हुन सकिन’ र नेपाली फिल्म ‘बर्बाद’ र ‘साइन’मा नायिकाको रुपमा अभिनय समेत गरिसकेकी छिन् । आकर्षक शरीरकी धनी निरु सार्वजनिक तस्बिर यस्ता छन्...








«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply