Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जीभसिंह पुरीले सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न राजदूत पुरी सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका थिए ।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध,राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले आइतबार मात्र राष्ट्रपति विद्या भण्डारीसामू आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply