Ticker

6/recent/ticker-posts

पानी परेसँगै काठमाडौंको वायु प्रदूषण घट्यो

काठमाडौ,चैत ।
लामो समयदेखि राजधानीबासीले धुलो–धुँवाबाट ठूलो सास्ती बेहोरिरहेका थिए। मानव श्वासप्रश्वासका लागि आवश्यक न्यूनतम् अक्सिजनको अभाव झेल्नुपरिरहेको थियो ।
शनिबार यता एक्कासी प्रदुषण स्वात्तै घटेर काठमाडौंको वायुस्तर विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसार सुध्रन पुग्यो ।
यसको कारण होः नियमित वर्षा र दुई दिने नेपाल बन्द। त्यसअघि राजधानीबासीले पिएम२.५ स्तरको वायुप्रदुषण बेहोरिरहेका थिए ।

Post a Comment

0 Comments