Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बार्सा, फागुन ।
लियोनल मेस्सीले बार्सिलोना नछोड्ने क्लबका निर्देशकले दावी गरेका छन् । बार्सिलोना र मेस्सीबिच निकै राम्रो विवाह भएको भन्दै क्लबका निर्देशक एरिएडो ब्राइडाले मेस्सीले क्लब नछोड्ने बताएका हुन् ।
बार्सिलोनासँगको मेस्सीको सम्झौता सन् २०१८ मा सकिँदैछ । तर नयाँ सम्झौता अहिलेसम्म भएको छैन । उनलाई केही प्रिमियर लिग क्लब र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले भित्र्याउन चाहेको खबर पनि आइरहेका छन् ।
बार्सिलोनाले मेस्सीले क्लब नछोड्ने र उनीसँग नयाँ सम्झौता हुने बताउँदै आएको छ । क्लबका निर्देशक ब्राइडाले भनेः‘बार्सिलोना उनका लागि उत्तम ठाउँ हो, यो दुबै बिचको अति नै राम्रो संयोजन हो, राम्रो र निकै मिलेको विवाह जस्तै।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply