Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

तस्वीरः अनलाइन खबर
काठमाडौं– विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच  ठाउँ–ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रम स्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको जनाइएको छ ।

आज विहानै देखि मोर्चाले कार्यक्रम विथोल्न अवरोध सिर्जना गर्दै आएको थियो । मोर्चाका कार्यकर्ताले बजार बन्द गर्नुका साथै सवारी साधनमाथि तोडफोड गरेका थिए । प्रहरीले केही मोर्चाका कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply