Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  चैत । आइतबार नेप्से परिसुचक ४७ अंकले बढेर १५ सय ३३ अंकमा पुगेको छ । त्यस्तै ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १०.२२ अंकले बढेर ३ सय ३३.४८ अंक कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजारमा १ सय ४ कम्पनीको ३६ लाख ५७ हजार १ सय २२ कित्ता सेयर १० हजार ५ सय ५८ पटक किनबेच हुँदा १ अर्ब ७६ करोड १ लाख २५ हजार ६ सय ५५ रुपैयाँको कारोबार भएको थियो ।
बजारमा सबै परिसुचक बढेको देखिएको छ । बिमाको सुचक सबैभन्दा बढि २ सय ७ अंकले बढेको छ । आइतबार भएको कारोबारका आधारमा प्रभु इन्सुरेन्स, एनसिसि बैंक नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन् ।
हाम्रो बिकास बैंक, लक्ष्मी लघुबित्त सस्था र जनउत्थान सामुदायीक लघुबित्त बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सप्ताकोसी डेभलपमेन्ट बैंक, साहरा बिकास बैक र प्रभु इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply