यादवको मृत्यु भएसँगै सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । यसैबीच, मधेसी मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले सप्तरीको मलेठमा एउटा यात्रुवहाक बसमा आगजनी गरेका छन् । आजगनीबाट ना ५ ख ६७१२ नम्बरको बसमा क्ष्ति पुगेको छ ।
0 Comments