Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सप्तरी, फागुन । सप्तरी घटनाका घाइते थप एक जनाको मृत्यु भएको छ । धरानमा उपचाररत यादवको आज विहान मृत्यु भएको हो ।

यादवको मृत्यु भएसँगै सप्तरी घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । यसैबीच, मधेसी मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले सप्तरीको मलेठमा एउटा यात्रुवहाक बसमा आगजनी गरेका छन् । आजगनीबाट ना ५ ख ६७१२ नम्बरको बसमा क्ष्ति पुगेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply