Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, चैत । मंगलबार विहानै काठमाडौंको बौद्व क्षेत्रमा अज्ञात समुहले चलाएको गोली लागेर गुण्डा नाइके दावा लामा घाइते भएका छन् । लामालाई उपचारका लागि जोरपाटीस्थित मेडिकल कलेजमा लगिएको छ । उनलाई कोखमा गोली लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छवीलाल जोशीले बताए ।
प्रत्यक्षदर्शीका अनुसार पैदल आएका एक व्यक्तिले उनलाई गोली प्रहार गरी भागेका थिए। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । गणेश लामा समूहबाट गुण्डागर्दीमा सामेल हुँदै आएका लामा केही समयदेखि गणेश लामासँग छुट्टिएर छुट्टै समूह बनाएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply