काठमाडौं, चैत । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कामलाई तीव्रता दिएको छ ।
मतदाता परिचयपत्र, मत पत्र छाप्ने लगायतका काम तीव्र रुपमा गरिरहेका बेला आयोगले चुनावमा भाग लिने ८० दलको सूची सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा कुन कुन दल छन ?
0 Comments