Ticker

6/recent/ticker-posts

चुनावमा भाग लिन ८० दलको सूचीमा को–को ?

काठमाडौं, चैत ।  आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कामलाई तीव्रता दिएको छ ।

 मतदाता परिचयपत्र, मत पत्र छाप्ने लगायतका काम तीव्र रुपमा गरिरहेका बेला आयोगले चुनावमा भाग लिने ८० दलको सूची सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा कुन कुन दल छन ?


Post a Comment

0 Comments