Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख । काठमाडौंको सोह्रखुट्टेमा महिला तथा पुरुषहरुका लागि आधुनिक प्रविधी सहितको मसल्स् फिट्नेस सेन्टर स्थापना भएको छ ।  नेचुरल लेडिज फिट्नेस सेन्टरले ग्राहकहरुको माग र सुविधालाई मध्यनगर गर्दै पुरुषहरुका लागि समेत फिट्नेश सेन्टर सञ्चालनमा ल्याएको हो ।

कम्पनीले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर सेवा बिस्तार गर्दै महिला र पुरुष दुवैका लागि फिट्नेस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । बिगत आठ वर्ष देखि नेचुरल लेडिज फिट्नेस सेन्टरका रुपमा सञ्चालित यो सेन्टरले महिलाहरुलाई मात्र सेवा दिंदै आएको थियो । सेन्टरको सेवा बिस्तारसंगै अब भने पुरुषहरुले पनि शारिरिक ब्यायाम सम्बन्धि सबै सेवाहरु पाउने छन ।

मसल्स् फिट्नेस सेन्टरमा शारिरिक ब्यायामका लागि आवस्यक पर्ने अत्याधुनिक प्रविधियुक्त सामाग्री चीनबाट आयात गरेको सेन्टरका सञ्चालक अजयकुमार बर्जचायले बताउनुभयो । करिब २ करोड रुपैयाँको लागानीमा फिट्सेन सेन्टर सञ्चालनमा आएको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply