Ticker

6/recent/ticker-posts

छ जिल्लाको मतदाता परिचयपत्र छापियो

काठमाडौं, चैत । निर्वाचन आयोगले ६ जिल्लाको मतदाता परिचयपत्र तयार भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले मतदाता परिचयपत्र छपाइ कार्यको स्थलगत निरीक्षण गर्दै आयोग सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको बताएका छन् ।
आयोग परिसरमै छापिइरहेको मतदाता परिचयको छपाइ कार्य तीव्ररूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म गोरखा, मनाङ, मुस्ताङ, रसुवा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको मतदाता परिचयपत्र छापिसकिएको छ ।

Post a Comment

0 Comments