Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणको लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि शनिबार बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले चिकित्सकहरुको सल्लाह अनुसार नै आफू बैंकक जान लागेको बताए । अध्यक्ष ओलीले किड्नी प्रत्यारोहणपछि बैंककमा गएर यसको नियमित उपचार गराउँदै आएका छन् ।
बैंकक जानु अघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताए । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि चुनाव गर्ने विकल्पबारे छलफल गरिरहेका बेला एमालेले बैशाख ३१ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न हुनु पर्ने अध्यक्ष ओलीको भनाई छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply