Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख । 
स्थानीय तह निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका बेला नेकपा एमालेले पनि आफ्नो घोषणापत्र तयार पारेको छ । घोषणापत्रमा एमालेले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरुको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजार पुर्याउने उल्लेख छ ।
प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्त्वाकांक्षी योजना घोषणापत्रमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply