हजारौंको जीवन फिर्ता पठाईदेउ! चाहिँदैन कम्पन फिर्ता पठाईदेउ! उनी त नआउने पक्कापक्कि भयो! सक्छौ त्यो मेरो मन फिर्ता पठाईदेउ! चमत्कारै गर्न सक्छौ भने भगवान! फेरि त्यहि बालापन फिर्ता पठाईदेउ! रातो बाकस देखि तर्सिन्छिन याँ मुना! सकुसलै मदन फिर्ता पठाईदेउ! दिपा नेपाल। ओखलढुंगा हाल:नेपालगन्ज
1 Comments
Awesome writter you are.
ReplyDelete