हङकङ– हंगकंग नेपाली महासंघले नेपाली नयाँ बर्ष बि.सं. २०७४ सालको उपलक्ष्यमा सयुक्त रुपमा ‘नेपाल डे’ भव्यरुपमा मनाउने भएको छ ।
लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका नेपालीहरुबीच शुभकामना आदनप्रदान गर्नुका साथै उनीहरुबीच सामुहिक एकता बढाउन ‘नेपाल डे’को आयोजर्ना गर्न लागिएको हंगकंग नेपाली महासंघ कोषाध्यक्ष ताहिर खानले बताएनुभयो ।
आउँदो आइतबार अर्थात अप्रिल २३ तारिखका दिन दिउँसो २:०० बजे देखि ५:३० बजे सम्म याउमातेई कम्युनिटी सेन्टरमा कार्यक्रम आयोजना गरिनेछ । हङकङमा रहेको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हङकङ नेपाली महासंघले ‘नेपाल डे’ उल्लेख्य सहभागिताको लागि आग्रह गरेको छ । उनीहरुलाई नेपाली पोशाकै उपस्थित हुन अनुरोध गरेको छ ।
नेपाली कला संस्कृतिको जगर्ना गर्नुका साथै नेपालीहरुको सांस्कृतिक तथा मौलिक पहिचान विश्व समुदायमा पु¥याउने हेतुले कार्यक्रमको आयोजना गरिएको हो । ‘नेपाल डे’ मेलामा निस्शुल्क स्वास्थ परीक्षण गरिने पनि जानकारी गराइएको छ ।
मेलमा नेपाली खाजा, नेपाली सांस्कृतिक प्रस्तुति, नेपाली परम्परागत हस्तकला प्रदर्शनी, बिबिध जानकारी मूलक तथा खेल प्रदर्शनी पनि गरिनेछ ।

0 Comments