Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नेपालमा औपचारिक रूपमै युरो–४ स्ट्यान्डर्ड डिजेल–पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो ।
यसअघि  नेपालमा भारतबाट युरो–थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो ।  भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो–फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।
भारतले सन् २०२० बाट युरो–सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो–फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply