Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कराँची, चैत ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पाराचिनारको एक मस्जिदमा शुक्रबार विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ । ७० जना घाइते भएका छन् । विस्फोटमा ज्यान गुमाउनेमा बालबालिका र महिला धेरै रहेको त्यस क्षेत्रका अधिकारीले जनाएका छन् ।
सिया मस्जिदको पार्किङ स्थलमा रहेको कारमा राखिएको बम विस्फोट भएको पाकिस्तानी प्रहरीले जनाएको छ । विस्फोटबाट १५ वटा पसलमा क्षति पुगेको छ । विस्फोटका बेला मानिसहरु नमाज पढ्न मस्जिदमा गएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply