Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, २९ बैशाख । पछिल्लो पटक दैनिक जसो पानी परिरहेको हुनाले मौसम चुनावलाई चुनौती हुने देखिएको छ । काठमाडौं उपत्यका लगायतका क्षेत्रमा आइतबारबाटै अदलीवदली हुँदै पानी पर्दै आइरहेको छ । 
शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकाका ठाउँठाउँमा पानी परेको छ । चुनावको दिन बैशाख ३१ गते पनि पर्ने मौसम पूर्वानुमान महासाशाले अनुमान गरेको मौसमविद समिर श्रेष्ठले बताए । पश्चिमी क्षेत्रबाट मध्य क्षेत्र हुँदै वायू बहिरेकाले काठमाडौंमा पनि पानी परेको हो । 

पानी अझै केही दिन सक्रिय हुने भएकाले शनिबार, आइतबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जनाए । उनका अनुसार चुनावका दिन आइतबार विशेषगरी पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना बढी छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पूर्व पश्चिममा फैलिएको न्यून चापीय क्षेत्र र अरब सागरबाट आएको हावाका कारण मौसम बदली भई पानी परेको मौसमविदले बताएका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply