Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, जेठ ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्याधीस सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिनुको साटो अघि नबढाउन मात्र अनुरोध गरेका छन् ।
सहमतिअनुरुप प्रमुख प्रतिपक्षी एमालेले संसदको गतिरोध अन्त्य गरेको दोस्रो दिन महाअभियोगको प्रस्ताववक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले उक्त प्रस्ताव फिर्ता गर्न नभई अघि नबढाउन सभामुखलाई निवेदन दिएका हुन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply