Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, जेठ ।
फ्रेन्च लिग वानको उपाधि मोनाकोले जितेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सेन्ट इटिएन्नेलाई २–० ले हराउँदै एक खेल बाँकी हुँदै मोनाकोले उपाधि जितेको हो ।
१७ वर्षपछि पहिलो पटक उपाधि जितेको मोनाकोलाई जिताउन केलियन एमबाप्पे र भालेरे जर्मेनले गोल गरे । उपाधि पक्का गरेको मोनाकोको एक खेल बाँकी हुँदा ९२ अंक भएको छ । दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जेर्मनको ८६ अंक छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply