Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,७ जेठ ।
पहिलो चरण अन्तरगत बैशाख ३१ गते चुनाव हुन नसकेको दुई वटा गाउँपालिकामा आइतबार  मतदान हुँदैछ । कालिकोटको नरहरिनाथ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकामा आइतबार मतदान भइरहेको हो ।
चुनावका बेला झडप हुँदा दोलखा र कालिकोटमा एक– एक जनाको ज्यान गएपछि मतदान स्थगित भएको थियो । निर्वाचन अधिकृतले त्यहाँ फेरि मतदान गर्न निर्देशन दिएका थिए । 
यस्तै सिन्धुपाल्चोक, हुम्ला र कालिकोटका एक एक वटा गाउँपालिकामा पनि पछि मतदान भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती, हुम्लाको खार्पुनाथ र कालिकोटको कालिका गाउँपालिकामा ढिलो मतदान भएको अन्तिम परिणाम आउन ढिलाई भएको हो ।
कालिका र इन्द्रावतीमा गएको बिहीबार तथा खार्पुनाथमा अस्ति शुक्रबार मतदान भएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply