Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

हेटौडा, जेठ ।
हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले र कांग्रेस उम्मेदवारबीचको टक्कर निकै रोचक बनिरहेको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाका पछिल्लो मतगणना अनुसार दुई उम्मेदवारबीच जम्मा ४५ मतको फरक देखिएको छ ।
नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १८ हजार ७ सय ७४ मतसहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा  एमालेका उम्मेदवार हरिबल महतले १८ हजार ६ सय ९९ मतसहित चुनौती दिइरहेका छन्।
उपमेयरको भिडन्तमा भने एमाले निकै बलियो बनिसकेको छ । एमाले उम्मेदवारले १८ हजार ४१ मत ल्याउँदा माओवादीको उम्मेदवारले १३ हजार ५२ मत ल्याएका छन्।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply