Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भरतपुर,जेठ ।
मतगणनामा तलमाथि गरिएको भन्दै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको छ । उनीहरुले सदर र बदर मतको संख्या सार्वजनिक नगरिएको, तथ्यांक सार्वजनिक गर्दा तलमाथि गरेको आरोप निर्वाचन अधिकृतमाथि लगाएका छन् ।
माओवादी कार्यकर्ताले ९ नम्बर वडाको सुरुवाती मत गन्दा रेणु दाहालले अग्रता लिएपनि पछि मत तलमाथि गरिएको आरोप लगाएका छन् । माओवादी कार्यकर्ताले अहिले मतगणना स्थलबाहिर नाराबाजी गरिरहेका छन् । केहि घण्टादेखि भरतपुरको मतगणना स्थगित भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply