Ticker

6/recent/ticker-posts

यसरी दुई टुक्रा भयो गोमाको विमान

काठमाडौं, जेठ । धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको नाईन एनकेए कले साईन भएको विमान समिट एयर शनिवार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ ।
भाँचिएर दुई टुक्रा भएको विमानमा रहेका तीनै चालक, सहचालक र परिचालिको उद्धार गरिए पनि उपचारका क्रममा चालक पारसक राई र सहचालक सुजन मानन्धरको मृत्यु भएको छ ।परिचारिकका प्रज्ञा मर्हजन घाईते छिन् ।
राईको अपराह्न र मानन्धरको राति अबेर निधएको भएको हो । घाईतेलाई थप उपचारका लागि हेलिकप्टरबाठ काठमाडौं लैजाने अबेरसम्म्को प्रइासर खराव मौसमका कारण सफल हुन सकेन ।
काठमाडौंबाट लुक्लाको लागि उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमारहेको सल्लाको रुखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको प्रत्यक्षदशी डिमाटी शेर्पाले बताए। आजको कान्तिपुरमा खबर छापिएको छ ।

Post a Comment

0 Comments