एजेन्सी, बैशाख ।
यूरोपसहित विश्वका कतिपय मुलुकमा एकसाथ साइबर आक्रमण गरिएको छ । आक्रमणकारीले ब्रिटेन, अमेरिका, चीन, रुससहितका देशमा आक्रमण गरेको हो । आक्रमणकारीको निशानामा इटली, भियतनामसहितका थुप्रै मुलुक परेको खबर छ ।
साइबर आक्रमण भएलगत्तै ती देशका कम्प्यूटरले काम गर्न छाडेका छन् ।
0 Comments