Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । 
 
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।

यसैबीच,  नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् ।उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् ।
 
यस्तै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।
काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।
यसैबीच,  नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् ।उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । यस्तै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् । - See more at: http://demokhabar.com/news-details/4225/2017-06-07#sthash.P6FHB7xs.dpuf

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply