काठमाडौं, जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।
यसैबीच, नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् ।उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् ।
यस्तै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।
काठमाडौं,
२४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको
सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा
देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।
सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री
देउवाले कुर्सी साटासाट गरेका छन् ।
यसैबीच, नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् ।उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । यस्तै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् । - See more at: http://demokhabar.com/news-details/4225/2017-06-07#sthash.P6FHB7xs.dpuf

0 Comments