Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, जेठ ।
प्रमुख तीन दलबीच अवरुद्ध संसद् खुलाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढाउने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा आइतबार भएको शीर्ष छलफलपछि सहमतिका लागि मंगलबार १ बजेसम्म संसद् बैठक स्थगित गरिएको छ । एमाले वरिष्ठ नेता झलनाथ खनालले भनेः‘दुई दिन पार्टीहरुबीच देखिएको अविश्वास र आशंका हल गर्न घनीभूत रुपमा द्विपक्षीय, बहुपक्षीय छलफल गरी सहमतिको प्रयास गरिनेछ ।’
एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरुबाट थाल्नुपर्ने अडान राखेको छ । संसद्लाई जानकारी नदिईकनै अघि बढाइएकोमा प्रक्रिया मान्य नहुने उसको धारणा छ । यो मागमा सत्तारुढ दल लचिलो देखिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply