Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, असार ।  हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । मगर अघिल्लो कार्यसमितिमा अध्यक्ष नै थिए । कृष्ण रानाभाट सचिव थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा प्रथम उपाध्यक्ष लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा आनन्त प्रसाद अर्याल र महिला उपाध्यक्ष्मा कमला पोखरेल तथा कृष्ण रानाभाट महासचिव, राज कुमार राई सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
उत्सव वाग्ले, छिरिङ मिङग्यूर शेर्पा विनिता राई, डि.वि तामाङ,शर्मिला के.सी. थापा, रामचन्द्र घिमिरे, रामहरि भण्डारी, प्रकाश बराईली,सन्तोष दवाडी, भीम कुसारी केन्द्रीय सदस्यमा चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले प्रमाण पत्र प्रदान गरेका थिए । सो कार्यक्रममा चर्चित लाकारहरु गायिका विनिता राई , डि.वी तामाङ, शर्मिला के.सी. थापा,कृष्ण राना भाट जस्ता कलाकारहरुले वेजोड सांगीतिक प्रस्तुति दिएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply