Ticker

6/recent/ticker-posts

भरतपुर १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय

काठमाडौं, २० जेठ । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतपत्र च्यातेपछ गणना रोकिएको एकसातापछि आयोगले यस्तो निर्णय गरेको हो ।

 निर्वाचन आयोगले शनिबार विज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतलाई मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगको विज्ञप्ति यस्तो छः 




Post a Comment

0 Comments