काठमाडौँ – मुम्बईबाट भर्खरै स्थापना भएको सम्राट फिल्म प्रा.लि ले पहिलो कोसेलिको रुपमा ’के जमाना आयोु’ बोलको नेपाली लोक दोहोरि गीत सार्बजनिक भएको छ। उक्त गीत मोडेल तथा प्रस्तुतकर्ता भरत कडेलका अनुसार मुम्बईबाट रेकर्डिङ गरिएको र मुम्बाईमा छायांकन गरिएको हो ।
यो गीतमा स्वर डिबी निरकारी र कल्पना बिसीको रहेको छ भने भिडियोको निर्देशन रिउल बबली र मुकेश सिलवालले गरेका छन केशब वडुको लय र युनिक भोजराज बिकको शब्द रहेको गीत भरत कडेल, हरिश बिक र उर्मिला कुँवरले मोडलिंग गरेका छन ।
हाम्रो यात्रासँगको कुराकानीमा सम्राट फिल्म्स का संञ्चालक भरत कडेल ले भने, यस प्रा. लि को पहिलो गीत हो श्रोताहरुले रुचाउनुहुन्छ भन्नेमा विस्वस्त छु ।
भिडियो हेर्न
0 Comments