Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ९ असार । २०७३ मा लिइएको माद्यामिक शिक्षा परीक्षा एसईई उतिर्ण काव्य स्कुल नयाँबानेश्वरका ५२ जना विद्यार्थीलाई विद्यालयले उपहार, टिका तथा खादा लगाईदिएर वधाई तथा विदाई गरेको छ । 

विद्यालयका संस्थापक प्रिन्सिपल÷अध्यक्ष नवराज बास्कोटा, निर्देशकहरु प्रेमराज अर्याल, सुनिलक्मार घर्ती, रिजन खड्का, दिलिप थापालगायतले विद्यार्थीहरुलाई उपहार, टिका तथा खादा लगाई दिएर वधाई दिनुका साथै उज्ज्वल भविष्यको कामना गर्दै विदाई गरेका थिए । 

काव्य स्कुलका विद्यार्थी प्रशान्त लोहलाले जिपिए ३ दशमलव ९० अंक ल्याएका थिए भने सबै विद्यार्थी उच्च अंकका साथ उतिर्ण भएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply