Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि इङ्ल्यान्डले जितेको छ ।आइतबार राती लर्ड्समा भएको फाइनलमा भारतलाई ९ रनले हराउँदै इङ्ल्याण्डले उपाधि जितेको हो । 

२ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इङ्ल्याण्ड ९ रनले विजयी हुँदै उपाधि जितेको हो । 

भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिए । इङ्ल्याण्डको जितमा एन्या श्रब्सोल एक्लैले लिएको ६ विकेट महत्वपूर्ण रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाएका थिए

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply