Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बाँके,  साउन । बाँकेको जानकी गाउँपालिका र नेपालगञ्ज जोड्ने मुख्यमार्गमा रहेको दोदरा नालाकोे पुल भास्सिएको छ। 
माथिबाट मालबाहक ट्रयाक्टर गुढिरहेकै अवस्थामा नालाको पुल भास्सिएको हो। सडक पार गर्नेक्रममा हिजो पुल भास्सिएपछि ट्रयाक्टर नालीमा खसेको थियो। ट्रयाक्टर नालीमा खसेपनि कुनै मानविय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ।  
एशियाली विकास बैंकको सहयोगमा ढल निकासको जिम्मेवारी पाएको एकीकृत शहरी विकास परियोजनाले नाली निर्माण गरेपनि जीर्ण पुल त्यसै छोडिदिदा पुल भत्केको स्थानीयले बताएका छन्। 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply