Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन



काठमाडौं, ४ साउन ।  सरकार विस्तार लगायतका समसामयिक विषयमा छलफल गर्न तीन दलको बैठक बालुवाटारमा बस्ने भएको छ ।


सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालको बैठक बस्दैछ ।  बालुवाटारमा बस्ने बैठकमा सरकार विस्तार,   निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन, संविधान संशोधन लगायतका बिषयमा  छलफल  हुने माओवादी अध्यक्ष प्रचण्डको निजि सचिवालयले जनाएको छ ।

यसअघि नै सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति गरिसकेका छन् । सत्तारुढ दुई दलबीच प्रदेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति पनि भैसकेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply