Ticker

6/recent/ticker-posts

हिरासतमै निर्घात कुटिए दाजुभाइ

बाजुरा,  साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा कृष्ण बानियाँ र लोकेन्द्र बानियाँलाई हिरासतभित्रै निर्घात कुटपिट  गरिएको छ । उनीहरु दाजुभाइ हुन् । 

उनहिरुलाई गत ३१ असारमा प्रहरीले घरबाटै पक्राउ गरेको थियो । घरमा खाना खाएर सुतेको अवस्थामा दुईजना सिभिलमा आएका प्रहरीले एक मिनेट काम छ भन्दै घरबाहिर निकालेका थिए ।
त्यसपछि बजारमा खटिएको गस्ति टोली बोलाएर कुट्दै प्रहरी कार्यालय लागेको दाजु कृष्ण बानियाँले बताए, यो खबर आजकोनयाँ पत्रिकामा छ । 

Post a Comment

0 Comments