
मुटुमा समस्या आएपछि शाह बुधबार विहान अस्पताल भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन । नियमित चेकजााच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकहरुको भनाइ उदृत गर्दै स्रोतले भनेको छ ।
No comments: