Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  साउन । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

मुटुमा समस्या आएपछि शाह बुधबार विहान अस्पताल भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन । नियमित चेकजााच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकहरुको भनाइ उदृत गर्दै स्रोतले भनेको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply